Template Information

Home » » तपाईंको Mouse बिग्रियो अब कसरी कम्प्युटर चलाउनुहुन्छ ? २ उपाए

तपाईंको Mouse बिग्रियो अब कसरी कम्प्युटर चलाउनुहुन्छ ? २ उपाए

Written By Unknown on Saturday, October 19, 2013 | 7:21 PM


हुन त मैले यसको बारेमा चर्चा गरीराख्नु बेकार झैं लाग्छ किनकी यदी तपाईंको माउस बिग्रीहल्यो भने तपाईंले किबोर्ड को सहाएताले कम्प्युटर चलाउन सक्नुहुन्छ त्यसको लागी तपाईंले Left Shift + Alt + Num Lock थिच्नुहोस भनेर लेखेको प्राय हाम्रो नपाली भाषाका ब्लगरहरुमा छस्छस्ती पढीराख्न पाउनुभएको छ होला र त्यो तरीका पनि एकदमै प्रयोगमा आउँछ र म हृदयदेखी नै गर्भ गर्छु किनकी हाम्रा नेपाली  भाषाका मित्रहरुले श्रोताहरुलाई यती धेरै सहयोग गर्नुभएको छ र त्यसमा आज म हो मा हो मिलाउँदै चर्चा गर्न गैराखेको छु की अपर्झट तपाइंको माउस बिग्रीएमा आफ्नो कम्प्युटर किबोर्डको सहाएताले पनि चलाउन सक्नुहुन्छ Left shift + alt + num lock यस खिचडीमा अलिकती घ्यु र नून पनि हाल्न पाए कस्तो हुन्थ्यो होला बटुवाले भने झैं आज मैले हजुरहरुलाई माउस बिग्रीएकोबेलामा कसरी कम्प्युटर चलाउने भन्ने बारेमा २ तरीका बोकेर ल्याएको छु अबश्य प्रयोग गर्नुहोला
१ यदी तपाईंको माउसमा कुनै त्यस्तो खराबी देखीएर तपाईंले आफ्नो माउस प्रयोग गर्न सक्नुभएन भने याद गर्नुहोला तपाईंले आफ्नो keyboard shortcut key हरु थाहा पाउन अत्यन्तै जरुरी छ  र त्यसको लागी हामीले हजुरको अभ्यासको लागी तल केही Shortcut key हरु लिएर आएका छौं त्यसलाई आफ्नो दिमाखको Memory मा कैद गरेर राख्नुहोस अनि हजुरको Mouse कुनै बेलामा बिग्रीहल्यो भने यस Shortcut key बाट आफ्नो कम्प्युटर चलाउन सक्नुहुन्छ

CTRL+CCopy select item.
CTRL+VPaste.
CTRL+HOMEGoes to beginning of current line.
SHIFT+ENDHighlight from current position to end of line.
WIN LOGO+RRun.
CTRL+SSAve.
ALT+RPrint.
WIN LOGO+EOpen explorer.
F5Refresh.
CTRL+FOpen find text search bar.
ALT+CView favorites feed and history.
ALT+ENTERSearch a new tab.
ALTShow menu bar.
CTRL+TNew tab.
WIN LOGOOpen a windows programs.
ALT+LHelp.
CTRL+WClose tab.
CTRL+QQuick tab.
F11Page full screen.
WIN LOGO+Mminimize the all tab.

यहाँ माथीका यी केही Shortcut keyboard key हरु त हजुरले देखीहाल्नु भयो होला यदी अझैं बढी Short keyboard key हरुको बारेमा जान्न चाहनुहुन्छ भने यो लिंकमा जानुहोला र अब कुरा गरौँ बिना माउस कम्प्युटर कसरी चलाउने अर्को तरीकाको 
२. आफ्नो keyboard मा हेर्नुहोस अनि त्यहाँ Left Shift + Alt + Num Lock थिच्नुहोस र त्यहाँ pop up Windows खुल्नेछ र हजुरले Yes बटन थिच्नुहोस

अब तपाईंले बिना माउस अथवा आफ्नो कम्प्युटरको माउस कुनै बेला बिग्रीहाल्यो भने यी माथीका तरीकाहरु अपनाएर आफ्नो कम्प्युटर चलाउन सक्नुहुन्छ

 यदी keuboard बिग्रीएमा कसरी कम्प्युटर चलाउने भन्ने बारेमा जान्नको लागी यो लिंकमा जानुहोला धन्यबाद
Share this article :

1 comments:

  1. Nice info. Visit Cell Phones for more information about the latest gadgets.

    ReplyDelete